१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इशारामा फुटबल खेल्दै सुस्तःश्रवण भएकाहरु

सुस्तःश्रवण भएका (बहिरा खेलाडी) कसरी फुटबल खेल्न सक्छन् ? धेरैलाई उत्सुकता लाग्ने विषय हो। उनीहरु मज्जासँग फुटबल खेल्छन्। उनीहरुका लागि कुनै विशेष मैदान हुँदैनन्। सामान्य खेलाडी खेल्ने मैदानमा ती खेलाडी खेलिरहन्छन्।

फुटबलमा क्रेज ल्याउन जुम्लामा रेफ्री तालिम

फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ।

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम

पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।

काजल अन्तर्राष्ट्रिय रेफ्री बनिन्

तेक्वान्दो खेलाडी काजल श्रेष्ठ अन्तर्राष्ट्रिय रेफ्री बनेकी छिन्।अन्तराष्ट्रिय तेक्वान्दोले लिएको परिक्षामा उतिर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन्।

करातेको रेफ्री र कोच सेमिनार सुरु

नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ (एकेएफ) रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ।

सरकारविरोधी आन्दोलनमा सहभागी रेफ्रीद्वारा राजीनामा

सरकारविरोधी आन्दोलनमा सहभागी भएसँगै बंगलादेशका चर्चित क्रिकेट रेफ्रीले पदबाट राजीनामा दिएको सोमबार बताएका छन्।

ताप्लेजुङमा आङ्बुहाङको अध्यक्षतामा बन्यो रेफ्रीसंघ तदर्थ समिति

ताप्लेजुङमा दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ। जिल्ला रेफ्री संघ तर्दथ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन्।

विश्वकप खेलाउन विश्वस्त महिला रेफ्री

जापानी रेफ्री योसिमी यामासिता दशक पहिले पेले वा अन्य जोकोहीले फुटबललाई सुन्दर खेलका रूपमा वर्णन गरेका बारे सहमति जनाउने गर्छिन्।

फुटबल विकासका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।

सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक

नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन्।

रहेनन् फिफाका पूर्वरेफ्री खत्री

मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए। त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। लगत्तै भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुर्‍याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

हक्की र ह्याण्डबललाई विदेशी रेफ्रीकै भर

केही खेल यस्ता छन्, जसका पटक्कै केही पूर्वाधार छैनन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।

नेपाल सुपर लिग: ‘दबाबमा परेर रेफ्रीको निर्णय’

‘त्यो एक गलत निर्णयले खेलाडीको मनोबल घट्यो। हामीले राम्रो खेल्दा खेल्दै पनि रेफ्रीको एउटा गलत निर्णयले नतिजा सुम्पिन पर्‍यो। पछिल्लो खेलमा विराटनगरका प्रशिक्षक यान लले रेफ्रीको विरोध गरेका थिए। सायद आज त्यसकै दबाबमा हुनुपर्दछ रेफ्रीले उनीहरूलाई विवादास्पद गोल उपहार दिए,’ शैलेश कर्माचार्य, चितवनका सहायक प्रशिक्षक।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्