२ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानीः ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’

उनको बगानमा अहिले छ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। उनले कफीखेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन्।

उत्पादन, किसान र खेती क्षेत्रफलमा काभ्रे अगाडि

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको व्यावसायिक कफीखेती सर्वेक्षणले काभ्रेपलाञ्चोक जिल्लालाई कफी उत्पादनको परिमाण, संलग्न किसान र खेती क्षेत्रफलको आधारमा मुलुकभरमै धेरै कफी उत्पादक जिल्लाका रुपमा चित्रण गरेको छ।

आम्दानीको गतिलो माध्यम बन्दै कफीखेती

दक्षिण ललितपुरको ग्रामीण बस्तीमा व्यावसायिक कफीखेती वैकल्पिक आम्दानीको गतिलो स्रोत बन्न थालेको छ। विगतमा कोदो र मकै खेती मात्र गर्दै आएका यहाँका किसान व्यावसायिक कफीखेतीतर्फ आकर्षित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्