११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्छ’

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारीमार्फत महिलालाई उद्यमी बनाउनु पर्ने बताएकी छन्। मन्त्री अर्यालले सहकारीको पुँजी परिचालन महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिइन्।

‘रोलमोडल’ मधेसी महिला

तीन वर्षअघि कृषि फर्म सञ्चालन गर्ने योजना सुनाउँदा गाउँका धेरैले रामझरी यादवको खिल्ली उडाए। तर अहिले उनै रामझरी गाउँकै ‘रोलमोडल’ मधेशी महिला बन्न सफल भएकी छन्।

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेका हुन्।

पाँचौं योङ इन्टरप्रेनर समिट वुमन सकियो

राजधानीमा पाँचौं योङ इन्टरप्रेनर समिट वुमन २०१९ भएको छ। देशभरका युवा पुस्ताका महिलाहरुको समिट शुक्रबार भएको हो।

एनआइसी – उद्यमशील महिला महासंघ सम्झौता

एनआइसी एसिया बैंक लिमिटेडले महिलालाई उद्यमशील बनाउन सहयोग गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरी ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ।

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

’प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भिœयाउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन्।

उद्यमशीलता सम्मेलन फागुन २ मा

नेपाल उद्यमशीलता सम्मेलन आगामी फागुन २ गते काठमाडौंमा हुने भएको छ। नेपाल उद्योग परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयको सहकार्यमा उक्त सम्मेलन गर्न लागेको हो।

उद्यमी बन्दै मकवानपुरका किशोरी

गाउँमा गठित किशोरी समूहलाई घुम्ती कोषका लागि रकम उपलब्ध गराइएपछि किशोरीहरु उत्साही भएका छन्। किशोरी समूहलाई घुम्ती कोषका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि किशोरीहरु योजना निर्माणमा लागेका छन्।

उद्यममा महिलालाई अवसर छ : छायाँ शर्मा

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्।

उद्यममा महिलालाई अवसर छः छायाँ पन्त शर्मा

पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाको कमी छैन। समय परिवर्तन भइरहेको छ। महिलाले उद्योग, व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेका छन्। उद्यममा सक्रिय भएर लागिरहेका छन्। महिलालाई उद्योगमा लाग्नका लागि सहयोगी वातावरण बनाउन महिला उद्यमीले आग्रह गरिरहेका छन्। महिला उद्यमी महासंघका संस्थापक अध्यक्ष एवम् सभासद छायाँ पन्तसँगको कुराकानी:

चालिस देशका युवालाई उद्यमशीलता तालिम

मलेसियाको क्वालालम्पुरमा ग्लोबल आन्टरप्रनारसीप बुटक्याम्पले ४० देशका युवालाई उद्यमशीलता तालिम दिएको छ। १७ देखि २० डिसेम्बरसम्म आयोजित ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन भन्दा बढी सफल उद्यमी र विज्ञलाई जम्मा गरी युवालाई उद्यमशीलता सम्बन्धि शिक्षा दिएको छ।

महिला उद्यमी महासंघको साधारणसभा : सहयोगी वातावरण निर्माण गर्न आग्रह

महिलालाई उद्यममा लाग्न सरकारले सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा महिला उद्यमीहरूले जोड दिएका छन्। महिला उद्यमी महासंघको १५ औँ वार्षिक साधारणसभामा बोल्दै उद्यमी महिलाहरूले यस्तो बताएका हुन्।

‘अब भर्टिकल ग्रोथ हुनुपर्छ’

डेढ दशकदेखि रियल इस्टेट व्यवसायमा संलग्न दीपक कुँवर सफल युवा उद्यमी हुन्। मेकानिकल इन्जिनियरिङ अध्ययन गरेका कुँवर डेढ दशकदेखि हाउजिङ, ट्रेडिङ, अस्पताल लगायतका व्यवसायमा संलग्न छन्। आधा दर्जन बढी कम्पनीका सञ्चालक कुँवरले काठमाडौंको बसपार्कलाई सरकारसँगको साझेदारीमा व्यवस्थित बनाउने अभियानमा छन्।

चार उद्यमी पुरस्कृत

विभिन्न किसिमका उद्योग सञ्चालन गरिरहेका खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पुर्याएकामा तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले सफल उद्यमीलाई छनोट गरेर पुरस्कृत गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्