३१ वैशाख २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै

आज बस्ने राष्ट्रिय सभाको बैठकमा सभाको अध्यक्षका लागि निर्वाचनको कार्यतालिका तय गरिएको छ।

राष्ट्रियसभामा एकभन्दा बढी उम्मेदवार, गठबन्धनमा दरार 'निश्चित'

राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवार खडा गरे सत्ता गठबन्धनबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ।

आमाका नामबाट नागरिकता नपाउने समस्या समाधान गर्न लागि पर्छु: उपाध्यक्ष अर्याल

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आमाका नामबाट नागरिकता नपाउने लगायत नागरिकता समस्या समाधान गर्न लागि पर्ने प्रतिबद्धता जनाएकी छिन्।

राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गर्न खोजेको उपाध्यक्ष अर्यालको आरोप

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छिन्।

राष्ट्रियसभाकी उपाध्यक्ष अर्यालले लिइन् शपथ

राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध भएकी छन्।

बसोवासलाई सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक छः सांसद अर्याल

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्