९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्रीबहादुर’

चलचित्र ‘बद्रीबहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको छ भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ।

‘महाजात्रा’ को पोस्टर सेयर गर्दै ओली भन्छन्: समय मिलेमा म पनि हेर्छु

फिल्मलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि समय मिले हेर्ने बताएका छन्। फेसबुकमा पोस्टर सेयर गर्दै उनले समय मिलेमा फिल्म हेर्ने बताएका हुन्।

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : आचार्य

गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका छन्।

नेविसंघको महाजात्रा

लोकतन्त्रको जप, स्तुति र भजन गर्दै र ब्यानर झुण्ड्याएर जय नेपालको अभिवादन गर्दै नेपाली कांग्रेस भएको भ्रमले लोकतन्त्रको महिमामण्डन हँुदैन । भ्रमले मानमर्दन मात्र हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्