समाज सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ। नागरिक २८ फाल्गुन २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin