३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अध्यक्ष श्रेष्ठ अस्वस्थ भएपछि नाउपाको बैठक स्थगित

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएपछि सोमबार बस्ने भनिएको केन्द्रीय समितिको स्थगित भएको छ।

रमेश विकलको ९५ औँ जन्मजयन्ती

साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ।रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए।विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्