६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोग उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन स्टुम्युलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ।

दाँत मिलाउन तारको सट्टा ‘अलाइनर्स’ प्रविधि

अलाइनर्स भनेको दाँत ठिक गर्न प्रयोग गरिने एक प्रकारको दाँतको ब्रेस नै हो। तर यसमा तार वा ब्राकेटहरू प्रयोग गरिँदैन। यो प्लास्टिक आकारको हुन्छ। अलाइनर्सलाई अदृश्य ब्रेस पनि भनिन्छ।

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।

उदयपुर सिमेन्टमा ५६ करोड लगानी थप्ने तयारी

निरन्तर घाटामा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा करिब ५६ करोड रूपैयाँ लगानी थपेर उत्पादन बढाउने तयारी गरिएको छ।

हिरो मोटोकर्पका तीन लोकप्रिय उत्पादन नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरूका बीएस–छैटौं संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ।

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

उनका अनुसार अहिलेसम्म ‘पर्सनलाइजेसन’ मा समस्या देखिएकाले ढिलाइ भएकामा यसअघि ‘मास प्रिन्टर’ र कार्ड एउटै कम्पनीबाट खरिद गर्दा त्यसमा समस्या आएको थियो। अहिले फरक कम्पनी हुँदा समस्या आएको हो। महानिर्देशक घिमिरेले भने, 'कम्पनीले ढिलाइ गरेकोभन्दा पनि प्रविधिकै कारण ढिलाइ भइरहेको हो।'

सेल्फी खिच्ने नयाँ प्रविधि

सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्