१९ असार २०८१ बुधबार
image/svg+xml

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

गुराँसले रङ्गीएको टोड्के...

टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।

‘ट्रयाक’ खुलेको १३ वर्षपछि बल्ल थालियो सडक स्तरोन्नति

वि.सं. २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर मार्ग खुलेको सडक १३ वर्षपछि स्तरोन्नति हुन थालेको सल्यानका बासिन्दा राजकुमार अधिकारीले बताए।

यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।

‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ कार्यान्वयनमा

म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ।

प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्