मार्ग खुलेको चौबीस वर्षपछि सडक स्तरोन्नति
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु भएको छ।
म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ।
बेनी नगरपालिका– ५ का हुन् खड्के दमाई। उनले उचित राहतसहित न्यायको खोजीमा भौंतारिएको २० वर्ष पूरा भएको छ।
सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ।
टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताए।
म्याग्दीको बेनी नगरपालिका– १ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ।
सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।
अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान प्राप्त भएपछि उत्साहित समूहमा आबद्ध ती महिलाले दुई हजार पाँच सय ५० किलो खायन प्रजातिको आलुको बीउ लगाएका हुन्।
एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ।
म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ।
म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली मरेककी कर्णकुमारी पुर्जाले करेसाबारी र वरिपरि फलेका सुन्तला बेचेर लाखाैं कमाउने गरेकी छन्।
म्याग्दीको बेनी नगरपालिका- ३, भकिम्ली राखुगाउँका किसान सुन्तला बिक्री गरेर डेढ करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्।
चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ।