अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा मुलुकको समग्र अर्थतन्त्रका सूचक सकारात्मक देखिएका छन्।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९-८० को एघार महिनाको तथ्याङ्कका अनुसार ११ महिनाको अवधिमा मुलुकमा पर्याप्त मात्रामा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधनान्तर स्थिति बचतमा गएको हो। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा तीव्र रूपमा रेमिट्यान्स भित्रिएसँगै मुलुकको शोधान्तर स्थिति समग्रमा मजबुत बन्दै गइरहेको छ।