राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन्।
‘हामीले माग्न सक्ने सबैभन्दा ठूलो क्रिसमस उपहार-मे २०२६ मा आउँदै गरेकी छोरी,’ २८ वर्षीया लेभिटले शुक्रबार आफ्नो इन्स्टाग्राममा अल्ट्रासाउन्ड तस्बिर राख्दै लेखेकी छिन्।
नेपाली कांग्रेस यतिबेला आफ्नो महाधिवेशन आयोजनाको चटारोमा छ। निर्वाचन अघि कि पछि भन्ने विवादले यसलाई अप्ठ्यारो परिरहेको छ।
जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँचवटा निवेदन दर्ता गराएको छ।
विसं २०६९ मङ्सिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धी प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांश मोही जग्गा छाडी अन्यत्र गएका भनी मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पाचौं पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य पदमा रिक्त पाँच जनालाई नियुक्त गरिएको छ।
निर्वाचन तीन चरणमा हुने तय भएको छ। पहिलो चरण आइतबार, दोस्रो जनवरी ११ र तेस्रो जनवरी २५ मा हुनेछ। निरन्तर द्वन्द्वका कारण केही क्षेत्रमा मतदान नहुने जनाइएको छ।
नेकपा एमालेका नेता विष्णु रिजालले लोकप्रियतावाद (पपुलिज्म) क्षणिक र आत्मविनाशतर्फ उन्मुख हुने राजनीतिक प्रवृत्ति भएको टिप्पणी गरेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग वा फर्मलाई नगद जरिवाना गरेको छ।
सुरु सुरुमा त्यति बोल्दैनथे बुबा, गुमसुम रहन्थे । सायद पत्नी वियोग र आफ्नो घर छाडेर आएकाले हुनसक्छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ।