१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

सुर्खेतमा निर्वाध गैरखाद्य सामग्री आयात

वैशाख २९ गते प्रदेश विपद् व्यवस्थापन केन्द्रले ‘स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य, कृषि तथा पशुपालनका लागि अत्यावश्यक सामग्री, निर्माण तथा खाद्य सामग्री र पेट्रोलियम पदार्थसँगै पाठ्यपुस्तक, पाठ्यसामग्री र स्टेशनरी प्रदेश सीमाबाट सुरक्षितरूपमा प्रवेश हुन दिने तथा आन्तरिक ढुवानीको व्यवस्था मिलाउने’ निर्णय गर्‍यो ।

रेडक्रसद्वारा गैरखाद्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई गैरखाद्य र सरसफाइ सामग्री सहयोग गरेको छ । स्थानीय तहका क्वारेन्टाइनमा प्रयोग गरिने गैरखाद्य सामग्री सहयोग गरिएको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले जानकारी दिए । रेडक्रस केन्द्रीय कार्यालय र पश्चिम विपद् पूर्वतयारी परियोजनाको सहयोगमा जिल्लाका सबै स्थानीयमा निर्माण भइरहेका पालिकास्तरिय क्वारेन्टाइनका लागि उक्त सामग्री हस्तान्तरण गरिएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्