६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन्। बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा दुबै जना मृत फेला परेका हुन्।

२४ घन्टादेखि हराइरहेकी बालिका मृत अवस्थामा भेटिइन्

उनको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

धनकुटामा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिए, अनुसन्धान सुरु

धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धनकुटा नगरपालिका १ निगोलमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेको नागरिक न्यूजलाई बताए।

चित्तापोलस्थित झोलुङ्गे पुल नजिक एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडक खण्डमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

विभिन्न स्थानमा ४ जना मृत फेला

नवलपरासी (पश्चिम) को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

भैसि चोरेको आरोपमा पक्राउ परेका युवक प्रहरी हिरासत भित्र मृत भेटिए

कैलालीमा प्रहरी हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन्। भैसि चोरेको आरोपमा प्रहरीले सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई आईतबार कैलाली लम्की चुहा, ५ बाट पक्राउ गरेर ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेको थियो।

खोप पुर्‍याउन गएकी अस्मिता तीन दिनपछि मृत अवस्थामा फेला

डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामी स्थानीय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन्। स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना विरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन असार २ गते उनलाई खटाईयो।

नवजात शिशु मृत अवस्थामा भेटिए

सल्यान छत्रेश्वरी गाउँपालिका–६, भुवनेश्वारी सामुदायिक वनको कल्लेखोलामा एक नवजात शिशु मृत अवस्थामा भेटिएका छन् । अन्दाजी तीन/चार दिनका नवजात शिशु मृत भेटिएका हुन् ।

खोलामा महिला मृत अवस्थामा फेला

कपिलवस्तुको वाणगंगामा नगरपालिका वडा नं. ३ चम्कीपुरको जगैया खोलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । स्थानीय ५८ वर्षीया बेली भुसाल शनिबार विहान मृत भेटिएकी हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्