‘नागरिकले सिप उत्पादनसँग जोडिनै पर्छ’
कुनै पनि सिप उत्पादनसँग जोडिनुपर्नेमा भक्तपुरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
कुनै पनि सिप उत्पादनसँग जोडिनुपर्नेमा भक्तपुरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।