३१ वैशाख २०८१ सोमबार
image/svg+xml

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।

सुन्दरहरैंचाको केन्द्र अब सलकपुर

सुन्दरहरैँचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न प्रदेश सरकारले संघीय सरकारलाई सिफारिस गरेको छ। सुन्दरहरैंचा नगरको निर्णयसहित प्रदेशले संघमा सिफारिस गर्ने निर्णय आइतबार प्रदेश १ मन्त्रिपरिषद् बैठकले गरेको हो।

सुन्तलाको बोटमुनि डिनर

सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्