२९ वैशाख २०८१ शनिबार
image/svg+xml

सङ्कल्प प्रस्तावविरुद्ध बोलेको भन्दै मुख्यमन्त्रीलाई कारबाही गर्ने एमालेको चेतावनी

कोसी प्रदेशमा सरकार र प्रतिपक्षबिच आरोप–प्रत्यारोपको श्रृखंला सुरु भएको छ। प्रतिपक्षी दलहरू नेकपा एमाले, माओवादी केन्द्र र सरकार पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै प्रदेश प्रमुखलाई दबाब सृजना गरिरहेका छन्।

मुख्यमन्त्रीलाई मार्ग प्रशस्त गर्न एमालेको आग्रह

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परिसकेका कारण मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ।

कोशीप्रदेशले गर्‍यो पदक विजेता खेलाडीलाई सम्मान

विभिन्न खेलमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कोशी प्रदेशबाट प्रतिनिधित्व गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ।

कोशीको सरकार फेरिँदैन: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गठबन्धन फेरिँदैमा कोशीको सरकार नफेरिने दाबी गरेका छन्।

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

पीडितले मुख्यमन्त्रीलाई सोधे ‘कहिले पाइन्छ राहत?’

हात्ती कोरिडोर निर्माण गर्ने योजनाकासाथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्तीपीडितहरूले राहत नपाएको गुनासो गरेका छन्।

पैदल यात्रामा निस्केका मुख्यमन्त्रीलाई हात्ती पीडितको प्रश्न: ‘राहत कहिले पाइन्छ ?’

हात्ती कोरिडोर निर्माण गर्ने योजनाका साथ पैदल यात्रामा रहेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हात्ती पीडितहरूले राहत नपाएको गुनासो गरेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

मुख्यमन्त्री कार्कीले हेरे ‘गोर्खा वारियर’, मेयर साम्पाङ रोए

मुख्यमन्त्री कार्कीसँगै प्रदेशसभा सदस्यद्धय रमेश बस्नेत र विजय राई, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पनि उक्त फिल्म हेरेका थिए।

प्रदेशमै उद्योग दर्ता र नवीकरणको व्यवस्था गर्छौं: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमै उद्योग दर्ता र नवीकरणको व्यवस्था गर्न लागिएको बताएका छन्।

कोशीमा आज ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

भ्रष्टाचारको विषयमा कसैसँग सम्झौता हुँदैन: मुख्यमन्त्री कार्की

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन्।

केशलिया–बुढीखोला करिडोर निर्माण यसै वर्षदेखि थाल्छौँ :मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया–बुढीखोला करिडोरको निर्माण यसै वर्षदेखि सुरु गर्ने बताएका छन्।आज विराटनगरमा केशलिया–बुढीखोला करिडोरको डिपीआर प्रतिवेदन बुझ्दै कार्कीले यसै वर्षदेखि करिडोर निर्माण सुरु गर्ने जानकारी दिएका हुन्।

मानवीय विकास प्राथमिकतामा

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वाधारसँगै मानवीय विकास प्राथमिकतामा रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्