२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

ढुङ्गामा कला भर्ने काममा अब्बल बन्दै गोविन्द

बोटे टोलमा बस्दै आएका उनी पछिल्लो समय विभिन्न आकृतिका ढुङ्गाका मूर्ति बनाउन व्यस्त छन्। त्रिचालीस वर्षीय गोविन्दले विभिन्न देवीदेवताका मूर्ति बनाउने गरेका छन्। खोलाका ढुङ्गा ल्याएर आकर्षक मूर्ति कुद्नु उनको दैनिकी बनेको छ।

महिला सीपलाई व्यावसायिक बनाउन प्रदर्शनी

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरमा सञ्चालित लुम्बिनी प्रदेशस्तरीय आठौं प्रदर्शनीको मुख्य मञ्चअगाडि कलात्मक सामग्री लहरै राखिएका छन्।

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।

ढकिया बुन्न सिक्दै थारू महिला

कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।

खेर जाने केराका थम्बाबाट हस्तकलाका सामग्री बनाउँदै घैलाघारीका महिला

केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्बिन, पानको पात, टि म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामग्रीहरू बनाउने गरेको उनी बताउँछिन्।

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ।

आत्मनिर्भर बन्दै सिरहाका सङ्गठित महिला

सिरहाको धनगढीमाई नगरपालिका–११ शान्तिपुरकी किसुनदेवी महतोलाई कुनैबेला सामान्य रकमको जोहो टार्न पनि श्रीमान रामदेव महतोको भर पर्नुपर्थ्यो। यो सिलसिला वर्षौं चल्यो। तर जबदेखि उनले तरकारी खेती सुरु गरिन, त्यसयता सामान्य घरखर्च र गुजारा चलाउन श्रीमानको भर पर्ने अवस्था करिब अन्त्य भएको छ।

नेः नेपाल स्थापनाको एक वर्ष

नेः नेपाल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। यो अवधिमा नेः नेपालका कला, नेपाली जनता र नेपालका कथालाई वर्णन गर्न सफल भएको छ।

हस्तकला मेलामा आठ करोडको कारोबार

महासंघ उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए। पहिलो दिन शुक्रबार २३ हजार र दास्रो दिन ५५ हजारले मेला अवलोकन गरेका छन्।

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए। सो अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्