२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

वस्तुकलामार्फत् पहिचानको खोजी

नेपाली संस्कार, संस्कृति र पहिचान झल्काउने पुराना वस्तुकला लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न सम्पदा क्षेत्रमा रहेका वस्तुकलालाई संरक्षण गर्न कलाकारहरु एकजुट भएका छन् । उनीहरुद्धारा तयार गरिएका विभिन्न वस्तुकलाहरु नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन भइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्