१२ असार २०८१ बुधबार
image/svg+xml

चुरा - पाेते बजारमा साउने राैनक

साउन जारी रहेको र हिन्दु महिलाको पर्व तिज नजिकिँदै गएकोले काठमाडौं, इन्द्रचोकको पोते बजारमा निकै चहलपहल छ । सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन् । साउनदेखि तिज र दसैंसम्म लगाउन नौगेडी किन्न लागेको उनी बताउँछिन्।

शेयर बजारमा एक अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता रु १ अर्ब ६२ करोड ९१ हजार बराबरको शेयर कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल १ सय ७९ कम्पनीको ३९ लाख ४५ हजार सात सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन्।

दोहोरो अंकले बढ्यो शेयर बजार

लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ।

पहिरोको जाेखिममा खलंगा बजार

अविरल वर्षाका कारण जाजरकोट सदरमुकाम खलंगा बजार प्रवेश गर्ने सडक खण्ड अन्तर्गत खहरे खोलामा  पहिरो जान थालेको छ। लगातार जसो पहिरो जान थालेपछि त्यस क्षेत्रको यातायात अधिकांश समय अवरुद्ध हुने गरेको छ।

फोहर व्यवस्थापन नहुँदा चोक र बजार दुर्गन्धित

काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ।

बुर्तिवाङ बजारमा बाढी र पहिरो, दर्जन बढि घरमा क्षति

मंगलबार दिउँसो देखिको अविरल वर्षासंगै आएको बाढीले जिल्लाको बुर्तिबाङ बजारमा ठूलो क्षति पुर्याएको छ। बाढी पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा दर्जन घर पुरिएका छन्।

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।

मौद्रिक नीति अाएकै भाेलिपल्ट दोहोरो अंकले घट्यो शेयर बजार

मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

सालकको खपटा सहित नयाँबजारबाट दुई पक्राउ

प्रहरीले सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ। नुवाकोट ककनी गाँउपालिका-२ घर भएका ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १ सय ५ ग्राम सालकको खपटा सहित सोमबार प्रहरीले पक्राउ गरेको हो।

बजारको झमेलामा थांका र पौभा

सरकारले बजेटमार्फत सन् २०२० लाई भ्रमणवर्षको घोषणा गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने योजना बनाइरहँदा कलाकारमा भने भ्रमण वर्षको सदुपयोग कसरी गर्ने भन्ने चिन्ता सुरु भएको छ।

बजारकाे दुध पुरा उमाले खानयाेग्य

बजारमा बिक्री भइरहेको दूधमा कोलिफर्म जिवाणु भेटिएकाले मानव स्वास्थ्यमा असर पर्ने सार्वजनिक भइरहेको बेलामा दूध ७२ डिग्री तापक्रममा पास्चराइजेसन (तताए) खानयोग्य हुने विज्ञहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्