३० वैशाख २०८१ आइतबार
image/svg+xml

नौलो गणतन्त्रको आन्दोलन किन?

आज नेपाल राजनैतिक दल, नेता र कर्मचारीतन्त्रको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको छ।

अध्यादेशले अवरोध

कानुनी प्रावधान दुरूपयोग गर्दै भएको यो अभ्यास एउटा विकृतिका रूपमा रहेको छ। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले सुरु गरेको अध्यादेशबाट शासन गर्ने अभ्यासलाई अहिलेको सरकारले पनि निरन्तरता दिएको हो।

प्रतिनिधिसभा विघटन स्वेच्छाचारी व्यवहार: पेशागत महासंघ

महासंघका संयोजक विश्वनाथ प्याकुरेल र सहसंयोजक मणिरत्न श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पनि आफ्नो संवैधानिक दायित्व पूरा नगरी प्रधानमन्त्रीको लाचार छायाँ हुँदा मुलुकमा गम्भीर संकट सिर्जना गरेको बताएका हुन्।

झाँक्रीको स्वेच्छाचारी गिरफ्तारी

यसलाई नेत्री झाँक्री पक्राउ परेको सामान्य घटनाका रूपमा मात्र चित्रण गर्न सकिँदैन । यस्ता प्रावधानको दुरुपयोगले नागरिक अभिव्यक्तिलाई क्रमशः संकुचित तुल्याउँदै जाने खतरा हुन्छ । कानुनको दुरुपयोग नगर्न हामी सरकारसँग जोडदार माग गर्छौं । अभिव्यक्तिकै आधारमा गिरफ्तार गरिएकी नेत्री झाँक्रीलाई सरकारले तत्काल रिहा गरेको छ । आइन्दा यस्ता गल्ती सरकारले नदोहोर्‍याओस् ।

स्वेच्छाचारी सत्ता

अहिलेको अवस्थामा मधेसी मोर्चाको प्रमुख माग स्थानीय तहको अधिकार खोस्ने होइन, जनसंख्याका आधारमा स्थानीय तह घोषणा गर्ने हुनुपर्छ, त्यही नै व्यावहारिक माग हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्