३० वैशाख २०८१ आइतबार
image/svg+xml

खुट्टी खोलाका खुस्बुहरू !

लाहान– १८ शोभापुरकी ३५ वर्षीया खुस्बु खातुन भालेको डाँकोसँगै साबेल लिएर गिटी चाल्न खुट्टी खोला पुग्छिन्। १० वर्षीया छोरी रञ्जना, ४० वर्षीय पति मोहम्मद इस्लाम र खुस्बुको जीवन खुट्टी खोलामै अडिएको छ।

चीनविरूद्ध पश्चिमा अतिरञ्जना

छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विशेष चासोका साथ लिने गरिन्छ।

कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।

आठ सयमा ७५ एमबिपिएस इन्टरनेट र भायाटिभी

भायानेटले भायाटिभीसहित मिनी प्याकको नयाँ अफर सुरु गरेको छ। अब मासिक आठ सय रूपैयाँमा ७५ एमबिपिएसको इन्टरनेट प्याकेजसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

टिभिएस रेडरको कार्यक्रम

टिभिएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा ग्रेस एन्ड ग्लोन्ल नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले टिभिएस रेडर अनावरण गरेका छन्।

रोकिँदै मनोरञ्जनात्मक गतिविधि

विभिन्न मनोरञ्जनाविधिको लागि गन्तव्य मानिने धरान यतिखेर सुनसान भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर फिल्म हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरेलगत्तै धरान वरपर सञ्चालन भइरहेका क्ल्बहरू सुनसान भएका छन्।

मनोरञ्जन गतिविधि प्रभावित

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।

रञ्जना लिपि सिक्दै सर्वसाधारण

मंगलबजारका ६२ वर्षीय रुपेश नरसिंह श्रेष्ठ कागजमा रातो मसीबाट रञ्जना लिपिमा केही लेख्ने प्रयास गर्दैछन्। पहिलो पटक रञ्जना लिपि सिक्न लागिपरेका उनी आत्तिएझैं असिनपसिन देखिन्छन्। ‘रञ्जना लिपि सिक्ने रहर बल्ल पूरा हुँदैछ,’ उनी भन्दै थिए।

रञ्जना लिपिको पुनर्जागरण

पूर्व मिस नेवाः सुनिता डंगोल आफ्नो कानमा विशेष किसिमको ‘टप’ लगाउँदै आएकी छन्। विशेष किनभने उनको यो टप उनी आफैंले सञ्चालन गर्दै आइरहेको अभियानसँग सम्बन्धित छ। उनी अहिले रञ्जना लिपिको पुनर्जागरण अभियानमा छन्। उनले लगाउँदै आएको टप यहि रञ्जना लिपिको अक्षर कुँडेर बनाइएको छ।

रञ्जना ब्युँताउने अभियानमा सुनिता

‘यो क्याफेको बोर्ड रञ्जना लिपिमा लेख्नुपर्छ । कस्तो बनाउने भन्नुस्, म लेखिदिन्छु ।’ पूर्व मिस नेवाः सुनिता डंगोल बिहिबार झोसेंको किपाज क्याफेका कविर शाक्यसँग भन्दैथिईन्, ‘सुरुवात तपाईको क्योफेबाट गर्ने हो । राख्नचाँही यो टोलमा सबै बोर्ड रञ्जनामै राख्ने हो।’

रञ्जना लिपि जगेर्ना गर्न कार्यशाला

भक्तपुरको मध्यपुर थिमिबासीले शनिबार नेवारी भाषाको लिपि लेख्न सिक्न पाएका छन्। नेपाल लिपि गुथी थिमि शाखा भक्तपुरले मध्यपुर थिमि नगरपालिका ४ बालकुमारीमा गरेको एक दिने रञ्जना लिपि कार्यशाला तथा क्यालिग्राफीमा स्थानीयले रञ्जना लिपि सिक्ने अवसर पाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्