३० वैशाख २०८१ आइतबार
image/svg+xml

भारतमा आज तेस्रो चरणको निर्वाचन, केन्द्रीय गृहमन्त्रीदेखि यी दिग्गज नेता मैदानमा

भारतीय चुनाव आयोगका अनुसार आज ८३ लोकसभा क्षेत्रमा मतदान हुन लागेको छ। जसमा १७ करोड २४ लाखभन्दा बढी मतदाताले भाग लिनेछन्।

चिम्टीका अग्निपीडितले पाए राहत

आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।

युट्युबर ध्रुव राठी : मोदी सत्ताका एक्ला प्रतिपक्षी !

भारतमा जारी लोकसभा चुनावको तेस्रो चरणअन्तर्गत मंगलबार गुजरातमा मतदान हुँदै छ। यसबेला भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता एवं प्रधानमन्त्री नरेन्द्र मोदीका प्रशंसक बडोदराका गणेशभाइ नेपाल भ्रमणमा छन्।

९ ओभर सकिँदा ९४ रन बनाएर खेल्दै वेस्ट इन्डिज ‘ए’, नेपाली बलरको कमजोर प्रदर्शन

त्रिवि किक्रेट मैदान कीर्तिपुरमा जारी पाँच खेलको तेस्रो टी–२० मा टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्डिज ‘ए’ ले दोस्रो ओभरमा पहिलो विकेट गुमाए पनि पछिल्ला ओभरमा दमदार ब्याटिङ्ग गरिरहेको छ।

नेपालले वेस्ट इन्डिज 'ए' सँग टस हारेर पहिला फिल्डिङ गर्ने

नेपालले चौथो टी– २० खेलमा वेस्ट इन्डिजसँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज, नेपाल जित्नै पर्ने दबाबमा

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल हुँदैछ।

हुम्लाको नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट खाद्य सहयोग प्राप्त भएको छ।

नेपालको घाँस तिब्बतले किन्ने, किसानका लागि निर्यातको बाटो खुल्यो

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको दोस्रो टी–२० खेल आज हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ।

के भन्छन् ‘नागरिक नायक’?

दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।

शान्तिपूर्ण वातावरणमा मतदान जारी, किरियापुत्रीले गरे मतदान

इलाम क्षेत्र २ का सबै सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। भयरहित वातावरणमा निर्वाचन गराउनका लागि सुरक्षाकर्मी परिचालनसमेत गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्