के सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्?
सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ।
सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ।
संयुक्त राष्ट्रसंघमा प्रस्तुत गरिने मानवअधिकार सम्बन्धी आवधिक समीक्षा प्रतिवेदनले नेपालमा दलित समुदायको मानवअधिकार कार्यान्वयनमा गम्भीर चुनौती रहेको औंल्याएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उठाएको प्रश्नको सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन्।
उपप्रधानमन्त्री सिंहले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार गरी राय परामर्श संकलन गर्ने कार्य भइरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामीको उपचारमा औषधि जत्तिकै महत्त्वपूर्ण भूमिका नर्सहरुको व्यवहार र स्याहारको हुने बताएका छन्।
गगन थापाले अडिओ प्रकरणमा मुछिएका दुई मन्त्रीमाथि कारबाहीको माग गरेका छन्।
अब बागमती प्रदेश सरकारका लागि आगामी साउन १ गतेदेखि सञ्चित कोषबाट रकम खर्च गर्ने र प्रदेशभित्र राजस्व सङ्कलन गर्नेतर्फ अधिकार प्रत्यायोजित भएको छ ।
रास्वपा सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी गण्डकी प्रदेशमा हस्ताक्षर भएको छ। सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा भएको छ।
त्रिवि शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताए। उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए।
आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।
छारे (मिर्गी) रोगले बेहोस भएकी उनलाई तत्काल अस्पताल लैजानुको सट्टा झारफुकमा अल्झिँदा ज्यान गएको प्रहरीले जनाएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।
उता थवाङ ठुलो गाउँमा रहेको अस्पतालमा सुत्केरी ल्याउने साधन नभएका कारण हिँडेर आउन थालेको खबर पुगिसकेको थियो ।
सर्लाहीको ईश्वरपुर नगरपालिकामा पिकअप भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा दुई जना नेपाली सेनाका जवानसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक सैनिकको अवस्था गम्भीर रहेको छ।
सांसद जुलीकुमारी महासेठले मधेस प्रदेशमा पानीको अभाव अन्त्य गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन्।