२४ घण्टाभित्र २२ ठाउँमा आगलागी
मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, स्यांगजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन्।
मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, स्यांगजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन्।
प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ।
नेकपा एमालेको बन्दसत्रमा जेनजी विद्रोहबारे दुई खाले धारणा प्रस्तुत भएका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय टोली इस्ट बंगाल एफसीले जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।
जेन-जीका नाममा जुन हर्कत गरियो, त्यसले देशभित्रै आम नागरिकको मनोदशा खलबल्याएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाले वर्षौँदेखि स्थानीय तहलाई गाँज्दै आएको बेरुजुको समस्या समाधान गर्न कडाइका साथ अभियान थालेको छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार एक औपचारिक पत्रमार्फत आइसिसी अध्यक्ष शाहले बधाई दिएका हुन्।
निजामती सेवा ऐन र निजामती सेवा नियमावलीको ठाडै उल्लंघन गर्दै सरकारी कर्मचारी पनि एमालेको ११औ महाधिवेशनमा प्रतिनिधि बनेका छन् ।
आइटी सेक्टरमा रोजगारी दिने भन्दै साइबर तथा अनलाइन स्क्यामिङमा फसाइएका नेपालीको संख्या झन्डै दुई सयदेखि तीन सयको हाराहारीमा पुगेको उनको अनुमान छ ।
सवारी दुर्घटनापछि भएको विवादले अवरुद्ध सडक सञ्चालनमा आएको छ । अघिल्लो साँझ ६:३० बजे दुर्घटनामा परि एक किशोरको निधन भएपछि उत्पन्न विवादले रोकिएको मदन भण्डारी लोकमार्ग सुचारु भएको हो ।
सरकार र जेनजी आन्दोलनकारीबीच हस्ताक्षर गर्ने एक पूर्व उपसचिव मेलम्ची खानेपानी आयोजनको भ्रष्टचार प्रकरणमा जोडिएको पाइएको छ ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा लक्ष्यभन्दा पौने ३४ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।