शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।
जिल्लाको दक्षिणी गाविस हडियाको बहुप्रतिक्षित खानेपानी आयोजना सञ्चालनमा आएको छ । ९ वर्षदेखि निर्माण कार्य सुरु गरिएको ‘हडिया खानेपानी तथा सरसफाई आयोजना’ आईतबारदेखि विधिबत सञ्चालनमा ल्याइएको हो ।