२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वीरेन्द्रनगर जग्गा विवाद : जिससले भाडामा लगाएको जमिन पनि खाली गरिने

सुर्खेत उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको तर जिल्ला समन्वय समिति, सुर्खेतले भाडामा लगाएको सार्वजनिक जमिन र संरचना पनि खाली गर्ने भएको छ।

शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने

उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।

जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन्।

चैत मसान्तभित्रै मेलम्ची पानी उपत्यकामाः खानेपानी मन्त्री

मन्त्री चौधरीले भेरिएसनमार्फत आयोजनाको हेडवक्र्स क्षेत्रमा थुप्रिएको २० मिटर उचाइको गेग्य्रान हटाउने तथा मर्मतसम्भारको काम सुरु भइसकेको बताए। सरकारले भ्याटसहित ३६ करोड ४५ लाख ३३ हजार लागतमा मेलम्चीको गेग्य्रान हटाउने काम सिनो हाइड्रोमार्फत गराउन लागेको हो।

चरिकोटमा अस्थायी संरचना हटाइँदै

जिल्ला सदरमुकाम चरिकोट बजार क्षेत्रलाई व्यवस्थित बनाउन भीमेश्वर नगरपालिका कार्यालयले मापदण्ड विपरितका अस्थायी संरचना हटाउने अभियान शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्