घोषणामै सीमित पर्यटक भित्र्याउने अभियान
मुलुकमा पर्यटक भित्र्याउने लक्ष्य राखेर सरकारले विभिन्न अभियान तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने भएकाले व्यवसाय उकालो लाग्न नसकेको आरोप व्यवसायीहरूले लगाएका छन्।