१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

२२ वर्षपछि बल्ल बन्यो माओवादीले भत्काएको पुल

कालिकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडको डाँडादेखि शुभकालिका– २ छहरा जोड्ने झोलुंगे पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ।

राजनीतिक सौदाबाजीमा संक्रमणकालीन न्याय

चन्दा नदिएको आरोपमा २०५८ साल माघ ३ गते लमजुङका शिक्षक एवं अधिकारकर्मी मुक्तिनाथ अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको २२ वर्ष भएको छ।

दरबार हत्याकाण्डकाे २२ वर्ष पुरा: कारण अझै रहस्यकै गर्भ

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजाको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ।

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।

फिल्मीशैलीमा गरिएको भूपेन्द्रको हत्या अझै रहस्यमै

लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको गत मंगलबार राति फिल्मीशैलीमा हत्या गरियो। तर एक साता बित्दा पनि प्रहरीले सो हत्याको रहस्य फेला पार्न सकेको छैन। घरबाट बोलाएर घेरा हाली लखेटीलेखेटी विभत्स तरिकाले भूपेन्द्र हत्याको घटनामा उब्जेका प्रश्न अझै अनुत्तरित छन्।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्