१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

२२ वर्षपछि बल्ल बन्यो माओवादीले भत्काएको पुल

कालिकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडको डाँडादेखि शुभकालिका– २ छहरा जोड्ने झोलुंगे पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ।

ग्लोबल बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

एक गाग्री पानीका लागि हप्तामा पालो

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकालाई सुझावको ओइरो

स्थानीय तहमा जनतालाई नियमित, भरपर्दा, विभेदरहीत र आवश्यकताको आधारमा सेवा प्रवाह गर्न सेवाग्राहीले सुझाएका छन्। अनुदान वितरण, विकास निर्माण तथा अन्य कार्यक्रममा राजनीतिक रूपमा विभेद नगर्न सेवाग्राहीले सुझाव दिएका हुन्।

छहरामा त्रिवेणी विकास बैंकको शाखा

त्रिवेणी विकास बैंकले रैनादेवी छहरा गाउँपालिका केन्द्रको रुपमा रहेको छहरामा शाखा विस्तार गरेको छ ।  शाखाको उद्घाटन गर्दै बैंकका संस्थापक अध्यक्ष लङ्कबहादुर केसीले ग्रामिण क्षेत्रमा काम गर्ने किसानहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्