आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३८ पैसा कायम भएको छ।
सनातन कालदेखि नै गुरुको सम्बन्धमा अनेक चर्चा हुँदै आइरहेको छ। संसारको कुनै पनि ज्ञान वा शिक्षा गुरु विना पूर्ण हुन सक्दैन।
भोटेकोसीमा मंगलबार बिहान एक्कासी चीनतर्फबाट आएको बाढीले अहिलेसम्म कैयनको ज्यान गएको छ भने बेपत्ताको संख्या पनि ठुलो छ।
प्राय: राष्ट्रिय राजनीतिक वृत्तमा चर्चामा रहिरहने पूर्वमन्त्री रामकुमारी झाँक्री पुन: बहसको पात्र बनेकी छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालका प्रति दिएको एउटा अभिव्यक्तिका कारण उनी अहिले बहसको पात्र बनिरहेकी छन्।
रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौं ल्याइएको छ।
कार्यालयको भुक्तानीका लागि रुकुम पूर्व जान हिँडेका रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी बाग्लुङको बुर्तिबाङमा रहेको खुलेको छ। तर, उनीहरू बुधबार दिउँसो २ बजेदेखि बुर्तिबाङबाट पनि पुनः सम्पर्कविहीन भएका छन्।
वर्षाका कारण निकुञ्जको बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा हालै सरकारले गरेका पदाधिकारी नियुक्तिप्रति द्वन्द्वपीडितहरूले गम्भीर असहमति जनाउँदै यसलाई पुनर्गठन गर्नुपर्ने बताएका छन्।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।
मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादीहरूले नै तुहाएको बताएका छन्।
राष्ट्रिय महिला फुटबल टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी ‘साम्बा’ सहित १० जना खेलाडीलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरिएको छ।
पहिरो खसेर अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा सबैभन्दा बढी पैसा माओवादीले कमाएको आरोप लगाएका छन्।