नेपाल लाइफले बनायो बिमा शुल्कमा कीर्तिमान, दश अर्ब आर्जन
गत आव २०८०/८१ को तुलनामा इन्स्योरेन्सको प्रथम बिमा शुल्क आम्दानी झण्डै २२ प्रतिशतले वृद्धि देखिएको छ।
गत आव २०८०/८१ को तुलनामा इन्स्योरेन्सको प्रथम बिमा शुल्क आम्दानी झण्डै २२ प्रतिशतले वृद्धि देखिएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो।
‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल, हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको छ ।
चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ ।
बुधबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै खाँडले आफूले हालसम्म महाअधिवेशन आयोजकको भूमिका निर्वाह गर्दै आएकाले आगामी महाअधिवेशनमा पनि त्यही भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए।
सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ,’ दूतावासले लेखेको छ,
ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ।
साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।
ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकीपाटन चर्चामा आएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई नयाँ हतियार दिने र रूसका व्यापारिक साझेदारमाथि भारी कर लगाउने घोषणा गरेको बेला नेटो महासचिवको यो चेतावनी आएको हो।
वर्तमान सरकारले एक वर्ष पूरा गरेको छ। यस अवधिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही ठोस उपलब्धि हासिल गरे तापनि कार्यान्वयनमा ढिलाइ, स्रोत अभाव र दातृ निकायको सहयोग कटौतीले चुनौती थपिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्न उद्यमशीलताको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए।