७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।

मोटरसाइकल र स्कार्पियो ठोक्किदा दुई जनाको मृत्यु

सर्लाहीमा स्कार्पियो जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

सर्लाही दुर्घटनामा घाइते मध्ये एकको मृत्यु

उनको वीरगञ्जमा गयराति उपचारको क्रममा मत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पन्जियार थारुले बताए।

कुष्ठरोगको नयाँँ संक्रमण बालबालिकामा बढी

बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

सर्लाहीमा सुरु भयो तीन दिवसीय कृषि प्रदर्शनी

सर्लाहीमा तीन दिवसीय कृषि प्रदर्शनी शुक्रवार देखी सुरु भएको छ। सर्लाहीको हरिवनमा डोरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको हो।

सिडियो र एसपीलाई उन्मुक्ति हवल्दारलाई कारबाही

कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

पूर्वराजाले गरे मूर्तियामा पूजा

पूर्वराजा ज्ञानेन्द्रले सर्लाहीको मूर्तियास्थित मन्दिरमा पूजा गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिरमा शनिबार दिउँसो पूजा अर्चना गरेका छन्।

मध्यरातमा बम्जनलाई किन पुर्‍याइयो सर्लाही ?

अठार वर्षअघि तपस्या गर्ने भन्दै घर छाडेर हिँडेका बम्जनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छन्।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्