२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न तीस होमस्टे सञ्चालनमा ल्याइँदै

पर्यटन प्रवर्द्धनका लागि बागलुङका दुई पालिकामा तीस होमस्टे सञ्चालन गरिने भएको छ।

गोर्खाली आइओएफटिसीको संयोजक नियुक्त

दक्षिण कोरियाको सोलमा हुने इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटिसी) को संयोजकमा तेक्वान्दो मास्टर अमुल गोर्खाली नियुक्त भएका छन्।

‘आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव’

पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।

तुलसी खेलकुद विभाग संयोजक

आइटिएफ तेक्वान्दोकी खेलाडी तुलसी थापामगर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनीत भएकी छन्।

फर्काइयाे भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड रूपैयाँ

बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रूपैयाँ फिर्ता गरिएको छ।

मुक्तिनाथ फाउन्डेसनको रक्तदान कार्यक्रम

सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

न्यायाधीशको संयोजकत्वमा सुनकाण्ड छानबिन गरिने

प्रतिनिधिसभाको बैठक मंगलबार बस्ने तयारी हुँदाहुँदै अन्तिममा स्थगित भएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सोमबार राती सर्वदलीय बैठकमा सहमति भए पनि त्यसको मस्यौदा बनिसकेको छैन।

वैद्यको संयोजकत्वमा टेबलटेनिस संघको तदर्थ समिति

चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ। ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन्।

एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।

महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्