२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

नारायणी अस्पतालमा एक दिनको शिशु छोडेर आमा र हजुरआमा भागे

नारायणी अस्पतालमा शिशु छोडेर रानीघाट–६ वीरगञ्ज घर बताउने सीता देवी र बेडी देवी फरार भएकी हुन्। सुत्केरी बेथा लागेपछि सासुआमा बेडीसँगै सीता ११ फागुन शुक्रबार बेलुका अस्पताल आएकी थिइन्।

तराईमा गर्मी बढेसंगै नारायणी अस्पतालमा बढ्यो बिरामीको चाप

तराईका जिल्लाहरुमा केहि दिनदेखी गर्मी बढेसंगै नारायणी अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ।

नारायणी अस्पतालको आईसीयु अझै बन्द

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गएको आइतबार देखी संचालन गर्न भनिएको २३ बेडको आईसीयु अझै बन्द अवस्थामा छ।

विपन्नको उपचारमा १९ लाख रुपैयाँ खर्च

समाचारको सारांशचालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० रुपैयाँ गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।

वीरगन्जमा एक दिनमै कोरोनाका १८ नयाँ संक्रमित

अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो।

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले वीरगन्जको नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ।

'हेल्थ सिस्टम नै कोल्याप्स हुने अवस्था आउँदैछ'

प्रदेश २ मा दैनिक थपिँदै गएको कोरोना संक्रमितमध्ये आधा संक्रमित पर्सा जिल्लाकै हुन्छन् । यस प्रदेशमा रहेका २ हजार ५ सय ५२ सक्रिय संक्रमितमध्ये १ हजार ४२० सक्रिय संक्रमित पर्सामा छन् ।

नारायणीलाई पुनः ‘जेनरल’ अस्पताल बनाइँदै

लामो प्रतिक्षापछि नारायणी अस्पताल अब पुनः‘जेनरल’ अस्पताल हुने भएको छ। नारायणीलाई कोभिड अस्पतलाल बनाइएपछि वीरगन्ज क्षेत्रमासामान्य बिरामीका लागिपनिउपचार सेवा पाउन कठिनाइ भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्