१२ आश्विन २०८१ शनिबार
image/svg+xml

‘कोरोना महामारीले भन्दा पनि धुलोले मार्ने भयो’

अहिले चाबहिल क्षेत्रमा धुलाम्मे सडकका कारण सर्वसाधारणलाई आउजाउमा असाध्यै मुस्किल भइरहेको छ ।

गौशाला–चाबहिल सडक दसैंअघि कालोपत्रे

डिभिजन सडक कार्यालय काठमाडौंले जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर गौशाला–चाबहिल सडक कालोपत्रे गर्ने भएको छ। गत आर्थिक वर्षभित्रै कालोपत्रे गर्नुपर्नेमा बर्खाले काम रोकिएको थियो।

बैठक नबस्दा शिक्षक तलबबाट बञ्चित

गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनाँैदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् ।

गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्था शव भेटियो

काठमाडौँको गौशाला नजिकै मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ।काठमाडौं महानगरपालिका ७ मैजुबहाल चोकबाट पश्चिमपट्टि पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको गौशाला प्रहरीले जनाएको छ।

पैसा लोभले मरेको संख्या बढाइयो

घोडाघोडी नगरपालिकाका गौशालामा मरेका गाईको संख्या गैरसरकारी संस्थाले बढाइचढाई सार्वजनिक गरेको खुलासा भएको छ। दुई हजारको संख्यामा गाई मरेको भन्दै गैरसरकारी संस्थाले प्रचारप्रसार गरेका थिए।

गौशाला बनाउन कुमारी बैंकको सहयोग

कुमारी बैंकको धनगढी शाखाले गोदावरी धामस्थित मन्दिर मर्मत र गौशाला निर्माणका लागि जस्तापाता सहयोग गरेको छ । बैंककले १७औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो।

गौशालालाई व्यवसायीकरण गरिँदै

सरकारी लगानीमा जिल्लाको गौशाला नगरपालिका–३नवराजपुरमा सञ्चालन गरेको निगौला गाई गौशालालाई राष्ट्रिय सहकारी विकास बोर्डले व्यवसायीकरण गर्ने भएको छ । विगतमा गाईको संरक्षण गर्न सुरु गरिएको गौशालालाई नयाँ मोडलमा ‘व्यावसायिक गाई फार्म’को रुपमा विकास गर्न लागिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्