१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

स्थानीय बजारमा पहेंलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

तोलामा एक हजार तीन सयले घट्यो सुन

बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।

सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ। लगातार तीन दिनदेखि घटिरेहको सुनको मूल्य आज ५ सय रुपैयाँ बढेको हो।

सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय

साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ।

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

पाँच सयले बढ्यो सुन

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५ सय रुपैयाँमा मूल्य निर्धारण भएको छ।

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

सुनको भाउ प्रतितोला ५६ हजार

केही समयदेखि ओरालो लागेको सुनको भाउ प्रतितोला ५६ हजारमा झारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको छ।

सुन प्रतितोला रु तीन हजारले वृद्धि

काठमाडौँ-नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्