२४ असार २०८२ मंगलबार
image/svg+xml

रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बस्दै

बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्दै छ। बैठकमा रसुवाको बाढीबारे छलफल गर्ने बताइएको छ।

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ।

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ।

बालिका यौन दुर्व्यवहारमा संलग्न अन्य व्यक्ति पक्राउ गर्न माग

धरान उपमहानगरपालिका वडा नं. ११ को बाल सञ्जालले सोमबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो।

रसुवा बाढी : कांग्रेसद्वारा दु:ख व्यक्त, उद्धार र राहतमा लाग्न आग्रह

चीनतर्फ अबिरल वर्षापछि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै उद्धार र राहतमा लाग्न आग्रह गरेको छ।

बंगलादेशसँग नेपालको दुई मैत्रीपूर्ण खेल

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यो समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनाम छन्। समूहचरणका दुई खेल खेलेको नेपालले दुवै खेल हार बेहोरेको छ।

दाउरा काट्न गएका दम्पतीको रुखले जीवन जोगायो

तल त्रिसुलीको सुस्केरा। रुखको हाँगामा दम्पतीको सुस्केरा। उनीहरू रुखमा फसेको खबर स्थानीयवासीहरू हुँदै मेयरसम्म पुग्यो।

उद्यमी बन्दै सेलिब्रिटी

उम्दा कलाकार र सेलिब्रिटीहरूले उपभोक्ता बजारमा नयाँ–नयाँ शैली अपनाएर आम्दानीको दह्रो स्रोत बनाइरहेका छन्।

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

बालबालिकामा देखिने शीघ्र कुपोषण अन्त्यका लागि टीकापुरमा बालबालिका खोजी थालिएको छ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

मेलम्चीको पानी आठ दिनदेखि बन्द

२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ।

इन्टरनेटले बर्बाद बाल मस्तिष्क

सानामा धेरै फोन हेर्ने बच्चा सफल नेतृत्वकर्ता हुन कठिन रहेको सन्देश दियो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कंदो दिमागको लागि हानिकारक छ त?

गाउँमै उद्यम गर्नेलाई सम्मान

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ।

के लोकतन्त्र ‘जाम’ मा परेको छ?

इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्