१ पुस २०८२ मंगलबार
image/svg+xml

एमाले महाधिवेशन : आज निर्णायक मतदान, तयारी पूरा

भृकुटीमण्डपमा बिहानैदेखि चहलपहल बढेको छ। उम्मेदवार र समर्थक देशभरबाट आएका प्रतिनिधिसँग मत मागिरहेका छन्।

बाँसुरीकाे धुनसँगै ‘कल्प काव्य साँझ’ मा गुन्जिए डा. लम्साल

महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’ केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ।

‘कुपोषणको अन्त्यमा स्तरउन्नत खाद्यान्न नै उत्तम उपाय’

प्रमुख आचार्यका अनुसार हालसम्म नेपालले आयोडिन नुन, चामल र पिठोमा सूक्ष्म पोषण तत्व समावेश गरी आपूर्ति गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो।

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्को घाइते

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो।

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा भारतका पाठक नियुक्त

थाइल्याण्डका पूर्वराउन्डरसमेत रहेका पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दी र आक्रमणबाट पार्टी र पार्टी नेतृत्वको रक्षाका लागि आफूले उम्मेदवारी फिर्ता लिएको नागरिकन्युजसँग बताए।

एमालेलाई एकढिक्का बनाउने अभियानमा छौँ : सूर्य थापा

यसै क्रममा १६७ बढी प्रतिनिधिहरूको उम्मेदवार परेको खुल्ला क्लस्टरमा केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा सूर्य थापा रहेका छन्।

मेक्सिकोमा निजी विमान दुर्घटना : सवार सबैको मृत्यु, १३० जनालाई सुरक्षित स्थानमा सारियो

मेक्सिकोको टोलुका विमानस्थल नजिकै एउटा निजी विमान आपत्कालीन अवतरणको प्रयासमा दुर्घटनाग्रस्त भएको छ।

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए।

‘नेपाल स्रष्टा समाज’ ले गर्‍याे दुई सम्मानकाे घाेषणा

‘नेपाल स्रष्टा समाज’ ले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारलाई सम्मान अर्पिने भएको छ।

भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकलाई उपाधि

तीन टोली आयोजक भ्याली पब्लिक, टिआइए र गोल्डेनपिकले १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।

निर्णायक घडीमा शंकर पोखरेलको सन्देश : हामी जुट्यौँ, हामी जित्छौँ

पार्टी निर्माण, आन्दोलनको निरन्तरता र मूल नेतृत्वको रक्षा गर्ने सवालमा सदैव चट्टानी अडानका साथ उभिँदै आएका पोखरेलको उक्त सन्देशलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्