भारत किसान आन्दोलनः आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने प्रयास
किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्।
सरकारसँग सहमति हुन नसके पछि भारतको राजधानी नयाँ दिल्ली तर्फ अघि बढ्न खोजेका किसानलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।
विभिन्न मागसहित भारतको राजधानी दिल्लीसँग जोडिएका सीमानाकामा जम्मा भएका किसान र सरकारबीच आज पनि वार्ता हुने भएको हो।
किसानका मागमा समर्थन जनाइरहेका संयुक्त किसान मोर्चासमेत विभिन्न किसान सङ्गठनहरूले आज एक दिनका लागि भारत बन्दको घोषणा गरेका छन्।
आफ्नो माग सम्बोधनका लागि भारतको राजधानी दिल्ली आउन लागेका किसानलाई रोक्न एक महिनाका लागि धारा १४४ लागू गरिएको हो।
राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।
किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।
पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।
वि.सं. २००९ मा रौतहटबाट ऐतिहासिक किसान आन्दोलनको सुरुआत भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।
गृहमन्त्री शाह, बंगाल भारतीय जनता पार्टीका अध्यक्ष दीलीप घोष, कैलाश विजयवर्गीसहितको समूहले किसानको घरमा पुगेर खाना खाएको हो।
भारतमा भइरहेको किसानको आन्दोलनको समर्थनमा शनिबार अमेरिकाको वासिङ्टनमा गरिएको प्रदर्शन क्रममा त्यहाँस्थित भारतीय राजदूतावासअगाडि राखिएको महात्मा गान्धीको प्रतिमामा क्षति पुगेकाे छ।