१४ असार २०८१ शुक्रबार
image/svg+xml

भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

आगो बालेर तर्साए पनि भागेन हात्ती

राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्।

हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित

लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन्।

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन्। असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ।’

पहिराेले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो। अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

असिनापानीले गहुँबाली नष्ट, किसान चिन्तीत

असिनापानीले पाक्न लागेको गहुँबाली नष्ट पारीदिएको छ । पाक्न लागेको र पाकिसकेको गहुँ, जौ लगायत हिउँदेवाली नै नष्ट पारेको हो । जिल्लामा यो आर्थिक वर्षभरी नै अरु बेलाको भन्दा बढी नै वर्षा हो । बेला बेला भईरहने वर्षाले गहु बाली सप्रिएला भन्ने आशमा रहेका किसानहरुलाई गहुँ बारीमा छरेदेखि नै समस्यामा पार्दै आएको छ ।

किसानलाई गहुँबाली भित्र्याउन समस्या

केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसेको अन्नबाली भित्र्यान समस्या भएको हो ।

मध्यवर्ती क्षेत्रको खेती निकुञ्जका जन्तुलाई

बाँकेको राप्तीसोनारी गाउँपालिका–१ खासकुश्मा सौरीका किसान चुर्णबहादुर भण्डारीले यसपालि आफ्नो गहुँबाली राम्ररी स्याहार्नै पाएनन्। बाँके राष्ट्रिय निकुञ्जबाट आएका जन्तुले उनको गहुँ सखाप बनाए। तारबार नभएका कारण गहुँबाली जोगाउन धेरै प्रयास गरे पनि सम्भव नभएको उनले बताए।

हावाहुरी पीडित भन्छन् : धन सम्पत्तिसँगै खुशी पनि बाँकी राखेन

हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो। विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो।

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्