५ असार २०८२ बिहीबार
image/svg+xml

सम्झौता भएको एक वर्षमै बन्यो रुम्टाखोला पुल

जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भैसकेको हो।

संसद्लाई रास्वपाको क्रीडास्थल बन्न नदिऔंः पूर्ण बस्नेत

संसद् चल्न नदिन अपनाएको विरोधको रास्वपा शैलीप्रति कटाक्ष गर्दै बस्नेतले नेपालको राजनीतिमा को कसरी कतिसम्म नाङ्गिन सक्छ भन्ने कुरा जनताले राम्ररी ठम्याइसकेको दाबी गरे। उनले भने, 'रास्वपाको नैतिकताको जामाले कसैको लाज छोपिने अवस्था छैन।'

चैते धान थन्क्याउने चटारोमा किसान

जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ।

वर्षामा यातायात अवरोध हुन नदिन पूर्व तयारी

वर्षायाममा बाढीपहिरोले सडक अवरुद्ध भए यातायात सेवा तत्काल खुलाउन पूर्व तयारी गरेको दाबी सरकारले गरेको छ।

उखु किसानलाई दिइँदै आएको अनुदान बिनाकारण रोकिनु आपत्तिजनक : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान बिनाकारण रोकिनु आपत्तिजनक भएको बताएका छन्।

अमेरिकाले एमसिसीलाई निरन्तरता दिने

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस वायरिङ’सम्बन्धी सिकाइएको छ।

सङ्कलन गरेको गोहीका अण्डाबाट बच्चा कोरलियो

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट बच्चा कोरलिएका छन्।

भूमिगत गिरोहको ब्यूह

प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावमा तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) मा मतदान हुँदा थापा अल्पमतमा पर्नुभयो।

भोजपुरमा लोपोन्मुख रेड पान्डाको संरक्षण गर्न क्यामेरा जडान

भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ। यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो।

बालेन साह सम्भ‍वत: नेपालकै लोकप्रिय राजनेताः पूर्वभारतीय राजदूत रञ्जित रे

युवाहरूको बाहुल्यता रहेको नेपालमा पुराना पुस्ताका नेताहरूले राज गरेको भन्दै यसले युवा पीढीलाई निराश बनाएको उनले बताए ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

टिचिङमा ‘मेल हेल्थ क्लिनिक’ खुल्दै

पुरुषमा पनि विभिन्न खाले प्रजनन समस्या हुन्छन्। यौन दुर्वलता, पिसाबमा संक्रमण, वीर्यको गुणस्तर कमजोर, यौन उत्तेजना नहुने जस्ता समस्या हुन्छन्, तर यी समस्याको सही विशेषज्ञ या क्लिनिक थिएन।

वर्षाले नारायणघाट-बुटवल खण्ड पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल खण्डमा रातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि एनआरएनए सक्रिय, हटलाइन सेवा सञ्चालनमा आउने

इजरायल र इरानबिच उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिमा इजरायलमा रहेका नेपालीहरूको सुरक्षाको मूल्याङ्कन र सम्भावित उद्धारको पहल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) सक्रिय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्