७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पारिवारिक विखण्डनको मारमा वृद्धा

सम्पत्ति कमाउन बिदेसिएका जेठो छोराको साउदी अरबमा मृत्यु भयो । विदेशमै रहेका अर्को छोरा पनि घर नफर्कंदै दुवै बुहारीले छाडेर हिँडेपछि खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ७१ वर्षीया विष्णा परियारलाई बुढेसकालमा ठूलो चोट परेको छ ।

एमालेले देशमा विखण्डन ल्याउन खोज्यो: पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कम्युनिष्टहरुले समस्या मात्र खडा गर्ने गरेको आरोप लगाएका छन्। खोटाङमा तरुणदलको कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले कम्युनिष्टहरुले समास्या खडा गर्ने तर समाधान दिन नसक्ने बताए।

दुई नं. प्रदेशमा चुनाब नगरे विखण्डनको बिउ रोपिनेछः कोइराला

कांग्रेस केन्द्रीय समितिले आज गठन गरेको केन्द्रीय कार्यसम्पादन समितिमा तपाइँको नाम परेनछ नि? सभापति, महामन्त्रीहरुलाई नचाहिएर मलाई नराखिएको होला। महाधिवेशनमा सबैभन्दा बढी पाएर म केन्द्रीय सदस्य निर्वाचित भएको हुँ। केन्द्रीय कार्यसम्पादन समिति गठनले भोटको माने निरर्थक देखायो। बरिष्ठताको आधार के के हुन् र ती कति वैज्ञानिक छन् भनेर खोज्ने बेला भएको छ।

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

उपप्रधानमन्त्री एंव गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध लाग्ने जोकोहीलाई नछाडिने चेतावनी दिएका छन् । खाज्य विखण्डन्डको माग गर्नुलाई कुनै पनि हालतमा अधिकारको आन्दोलन मान्न नसकिने भन्दै मन्त्री निधिले विखण्डनकारी कार्यमा नलाग्न आम नागरिककलाई सचेत पनि गराएका छन्।

एमालेले मधेश र पहाडबीच विखण्डन ल्याउन खाेज्दैछः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले तराई र पहाडबीच क्षेत्रीय विखण्डन निम्त्याउन खोजेको आरोप लगाएका छन्।

प्रदेश विखण्डनविरुद्ध थाल ठटाएर प्रदर्शन, आइतबार पनि जिल्ला बन्द

अखण्ड पाँच नम्बर प्रदेशको विरोध गर्दै आन्दोलनमा उत्रीएका जिल्लाबासीले आइतबार थाल ठट्याएर विरोध प्रदर्शन गरेका छन्। महिला संघ संगठनहरुको अगुवाइमा थाल ठ्याएर बिरोध प्रदर्शन भएको हो ।

एमाले आन्दोलन विखण्डनकारी : मोर्चा

मधेसी मोर्चाले संविधान संशोधन हुन नदिन एमालेले आन्दोलन गरेको ठहर गर्दै तत्काल रोक्न  चेतावनी दिएको छ। मोर्चाले एमाले अगुवाइमा भएको आन्दोलनलाई 'विखण्डनकारी, उग्रवादी र अतिवादी' को संज्ञा दिएको छ। यसैगरी मोर्चाले संशोधन विधेयक परिमार्जन भए सरकारलाई साथ दिने स्पष्ट पारेको छ।

प्रदेश विखण्डनबिरुद्ध सन्धिखर्कमा विशाल सभा

सरकारले पाँच नम्बर प्रदेशलाई विखण्डन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता गराएपछि आन्दोलित बनेको जिल्लामा सोमबार विशाल सभा भएको छ । मंसिर १४ गते मंगलबार सरकारले संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएपछि बुधबारदेखि जिल्ला पूर्ण रुपमा ठप्प बनेको छ। जिल्लामा दैनिक प्रदर्शन भइरहेका छन्।

एमाले र मधेसी दल विखण्डन ल्याउने षडयन्त्रमा: सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संसोशनको प्रस्तावमा प्रमुख प्रतिपक्षी एमालेसँगै मधेसी दलहरु बिखण्डन ल्याउने षडयन्त्रमा लागेको जिकिर गरेका छन्। उनले पहाड–मधेसका जनताका जनताबीच बैमनस्यता र अमनचैयन कायम हुन नदिएर दुवै पक्ष बिखण्डन ल्याउन खेलमा लागेको बताए।

प्रदेश विखण्डनको विरोधमा अर्घाखाँचीमा प्रदर्शन

पाँच नम्बर प्रदेश विखण्डनको विरोधमा शनिबार अर्घाखाँचीमा बिरोध जुलुस निकालिएको छ। सन्धिखर्कको शान्ति वगैंचाबाट सुरु भएको विरोध प्रदर्शन बजार परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा अर्घाखाँची बन्द

पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा लैजाने गरी सरकारले संविधान संशोधन विधेयक मंगलबार राति संसद सचिवालयमा दर्ता गराएपछि बुधबारदेखि अनिश्चितकालीन जिल्ला बन्दको आह्वान गरिएको छ। बिहीबारपनि जिल्ला पूर्ण रुपमा बन्द रहेको छ। जिल्लाबासीले सदरमुकाम सन्धिर्खका सडकमा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्