१३ आश्विन २०८१ आइतबार
image/svg+xml

संघका सडक ४० लाखका

संघीय सरकारले चालु आर्थिक वर्षमा एउटा गाउँपालिकाको वडाले निर्माण गर्न सक्ने ४० लाख बजेटका साढे नौ सय आयोजना निर्माण गर्दैछ।

प्रदेशका सत्तारुढ सांसद नै संघीय सरकारसँग आक्रोशित

सडकबाट तन्नेरीले अनि सदनमा विपक्षीले अँचेटिरहेको संघीय सरकारप्रति प्रदेशका सत्तारुढ सांसदहरुले नै चरम असन्तोष प्रकट गरेका छन् । केपी ओली नेतृत्वको सरकार संघीयताको मर्ममा प्रहार गर्न तल्लीन रहेको आरोप लगाउँदै सांसदहरुले त्यसको विपक्षमा उभिन प्रदेश १ सरकारलाई दबाब पनि दिएका छन् ।

प्रदेश सरकारको गुनासो, संघीय सरकारले सहयोग गरेन

नयाँ प्रादेशिक संरचना सञ्चालन गर्न आवश्यक नीति, नियम, कानुन निर्माणमा ढिलाई, प्रशासनिक भवन सञ्चालनको लागि जग्गा व्यवस्थापनमा उदासीनता, कर्मचारी व्यवस्थापन, प्रदेशको मागलाई बेवास्ता गरेको भन्दै संघीय सरकारको कार्यप्रणालीप्रति गण्डकी सरकारका रुष्ट बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्