कर्णाली करिडोर: छारेभीरको चट्टान छिचोलियो
लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडक मध्ये छारेभीरको कडा चट्टानी खण्ड नेपाली सेनाले छिचोलेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ भने चीन र भारतसँगको हाटभोटको व्यापार पुनः सुरु हुनेछ।