दुई सय वर्षअघिको इतिहास खोजी:‘निशान पदमार्ग’ विकास गरिँदै
सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।
सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ।
नालापानी खलंगाको लडाइँमा अंग्रेजको शक्तिका अगाडि हाम्रो केही लागेन। लडाइँ हारियो र हाम्रोतर्फबाट किल्ला छाडेको पक्कै हो। नेपालीले देखाएको बहादुरीको त सबैले प्रशंसा गरेकै छन्। लडाइँमा हारजित हुन्छ नै। यो लडाइँ नेपालीको बहादुरीको उदाहरण हो।