एन्फाको सिइओमा इन्द्रमान
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आगामी माघ ८ गते काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउन लागेको छ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा पार्टीको तर्फबाट सञ्चालित ‘जनतासँग माओबादी–रुपान्तरण अभियान’का नेता मुक्साहाङ मेयाङबो (मुकेश)ले प्रदेश १ को नामाङ्कन गर्दा पहिचान नसमेट्नु पार्टीको गम्भीर गल्ती भएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।हिजो देखि सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।
नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिना मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।
नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा गुणस्तरीय शिक्षा छैन भन्ने सन्देश विश्वमा फैलिरहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी तीन प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्।