समाज नारायणगढ–बुटवल सडक खण्ड १५ घन्टादेखि अवरुद्ध नारायणगढ–बुटवल सडक खण्डमा सिमसिमे पानीका कारण सडक हिलाे हुँदा सवारी आवागमन अवरुद्ध बनेको छ। बसन्त ढुंगाना २१ फाल्गुन २०८० सोमबार १ मिनेट पाठ Facebook Twitter Linkedin