२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा झलनाथ खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्।

क्रमभंग राजनीतिविरुद्ध नरम शक्ति

सत्ता राजनीतिमा मात्र स्वार्थ देखेर आफ्नो पहिचान गुमाउन लागेको नेपाली कांग्रेसलाई सच्चा तारणहारको मार्गदर्शन आवश्यक छ।

रहेनन् पाका वामपन्थी नेता मानन्धर

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान छ। २०४६ सालको जनआन्दोलनपछि मन्त्री बन्न आग्रह गरिए पनि उनले सहजै सो जिम्मेवारी नीलाम्बर आचार्यलाई सुम्पिएका थिए। मानन्धरले कम्युनिस्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधैं प्रतिवाद गर्दै आएको माओवादी केन्द्र स्थायी कमिटी सदस्यसमेत रहेका शाहले बताए।

धरानका वामपन्थी नेता कृष्ण श्रेष्ठको निधन

धरानका पुराना वापन्थी नेता एवं वामबुद्धिजिवि कृष्णप्रसाद श्रेष्ठ (बि.ए.कृष्ण)को निधन भएको छ। धरान १ स्थित निवासमा ८६ वर्षको उमेरमा श्रेष्ठको हिजो निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्