१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्।

सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ।

नेत्र ज्योति सघलाई दुई करोडको जग्गा निःशुल्क

म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

बुद्धोदय सहकारीको सेयर पुँजी दुई करोड ३१ लाख

बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको सेयर पूँजी दुई करोड ३१ लाख रूपैयाँ पुगेको छ।

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।

कर्णाली सरकारद्वारा भूकम्प प्रभावितलाई दुई करोड हस्तान्तरण

कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख हस्तान्तरण गरेको छ।

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा दुई करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

श्रेष्ठ रास्वपाबाट बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

संकटमा वैकल्पिक शक्ति

सुशासन र आर्थिक पारदर्शितासहित वैकल्पिक शक्तिको नारा दिएर मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मन्त्री बनाउन आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेको छ।

मेलम्ची नगरपालिकालाई काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग

आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्।

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्